जुवा सहायता क्वीन्सल्याण्ड (Gambling Help Queensland)

जुवा सहायता क्वीन्सल्याण्ड (Gambling Help Queensland) समुदायमा आधारित विशेषज्ञ निकायहरूको सञ्जालद्वारा प्रदान गरिने नि:शुल्क सेवा हो जसले जुवाबाट हानिको अनुभव गरिरहेका व्यक्ति लगायत उनीहरूका परिवार र साथीहरूलाई परामर्श र सहायता प्रदान गर्दछ। उनीहरूले सामुदायिक शिक्षा र प्रशिक्षण प्रदान गर्नुका साथै जिम्मेवार र समस्या उत्पन्न गर्ने जुवाको बारेमा बुझ्न इच्छुक समुदायका सदस्यहरूलाई लक्षित नेटवर्किङ गतिविधिहरूमा भाग लिन्छन्।

जुवा सहायता क्वीन्सल्याण्ड (Gambling Help Queensland)

अंग्रेजी बाहेक अन्य भाषाहरूमा मद्दत

यदि अंग्रेजी तपाईंको मातृ भाषा होइन भने, सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूका लागि सहायता उपलब्ध छ।

अनुवाद र दोभाषे सेवा

तपाईं कस्तो प्रकारको सहायता खोज्दै हुनुहुन्छ?

यदि तपाईं आफ्नो (वा अरू कसैको) जुवाबारे चिन्तित हुनुहुन्छ भने १८०० ८५८ ८५८ मा नि:शुल्क र गोप्य सहायताको लागि दिनको २४ घण्टा, हप्ताको ७ दिन जुवा हेल्पलाइनमा (Gambling Helpline) फोन गर्नुहोस्। सेवाहरूमा निम्न समावेश छन्:

  • टेलिफोन परामर्श
  • संकट सहायता
  • जानकारी र आमने-सामने सहायताको लागि नजिकको जुवा सहायता (Gambling Help) सेवामा सिफारिस।

१८०० ८५८ ८५८ 

क्वीन्सल्याण्ड भरि जुवा खेल्नेहरू र उनीहरूका परिवार र साथीहरूलाई नि:शुल्क परामर्श र सहायता सेवाहरू उपलब्ध छन्। आमनेसामने वा भर्चुअल बैठक मार्फत परामर्श दिन सकिन्छ।

केर्न्स (Cairns) र हिन्टरल्याण्ड (Hinterland) र टोरेस (Torres) र केप (Cape)

यस क्षेत्रको जुवा सहायता सेवा UnitingCare समुदायद्वारा डेलिभर गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत, आउटरिच र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

केर्न्स (Cairns) 

19 Vallely Street,      
Freshwater, 4870   
गूगल मॅप्स

०७ ४०५० ४९८८

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधबार: ८.३०बजे-५.००बजे
  • बिहिबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे
केन्द्रीय र मध्य पश्चिम क्वीन्सल्याण्ड (Central and Central West Queensland)

यस क्षेत्रको जुवा सहायता सेवा UnitingCare समुदायद्वारा डेलिभर गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत, आउटरिच र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

रकह्याम्प्टन (Rockhampton) 

229 Musgrave Street   
North Rockhampton , 4701   
गूगल मॅप्स

0498 000 325

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधबार: ८.३०बजे-५.००बजे
  • बिहिबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे

ग्लाडस्टोन (Gladstone) 

(आउटरिच हब, यस स्थानमा भेटघाटको लागि सिधै सेवालाई सम्पर्क गर्नुहोस्)   
25 Off Street   
Gladstone, 4680   
गूगल मॅप्स

0498 000 325

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधबार: ८.३०बजे-५.००बजे
  • बिहिबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे
डार्लिंग डाउन्स (Darling Downs) र दक्षिण पश्चिम क्वीन्सल्याण्ड (South West Queensland)

यस क्षेत्रको जुवा सहायता सेवा लाई लाइफलाइन डार्लिंग डाउन्स द्वारा प्रदान गरिएको छ।

सेवाहरू:

  • जुवा सहायता परामर्श (व्यक्तिगत; दक्षिणी डाउन्स, पश्चिमी डाउन्स, चार्लेभिल, रोमा र सेन्ट जर्जमा पहुँच; र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

टुउउम्बा (Toowoomba)

33 Russell Street,  
Toowoomba, 4350  
गूगल मॅप्स

१३०० ९९१ ४४३

खुल्ने समय
  • सोमबार: ९.००बजे-५.००बजे
  • मंगलबार: ९.००बजे-५.००बजे
  • बुधबार: ९.००बजे-५.००बजे
  • बिहीबार: ९.००बजे-५.००बजे
  • शुक्रबार: ९.००बजे-५.००बजे
गोल्ड कोस्ट (Gold Coast)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

रोबिना (Robina) 

Robina Super Centre, Level 1,   
86-112 Robina Town Centre Drive   
Robina, 4227  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-७.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-७.००बजे
  • शुक्रबार: ८.३०बजे-४.३०बजे
म्याके (Mackay)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू:

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

म्याके (Mackay) 

123 Victoria Street,   
Mackay, 4740  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-६.३०बजे
  • मंगलबार: ८.३०बजे-६.३०बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-३.३०बजे
मेट्रो उत्तर - उत्तरी ब्रिस्बेन (Metro North - North Brisbane)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत; पहुँच [तलका स्थानहरू हेर्नुहोस्]; भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

स्प्रिङ हिल (Spring Hill) 

159 St Pauls Terrace      
Spring Hill, 4000    
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ९.०० बजे-८.०० बजे
  • मंगलबार: ८.०० बजे-८.०० बजे
  • बुधवार: ८.०० बजे-९.०० बजे
  • बिहीबार: ८.०० बजे-६.३० बजे
  • शुक्रबार: ८.०० बजे-४.०० बजे

स्ट्र्याथपाइन (Strathpine) 

(आउटरिच हब, यस स्थानमा भेटघाटको लागि सिधै सेवालाई सम्पर्क गर्नुहोस्)      
The Hub   
481 Gympie Road   
Strathpine 4500   
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: बिहान ९.००-५.०० बजे
  • मंगलबार: बिहान ९.००-८.०० बजे
  • बुधबार: बिहान ९.०० देखि ५.०० बजे 
  • बिहीबार: बिहान ९.००-८.०० बजे
  • शुक्रबार: बिहान ९.००-४.०० बजे

मोरेफिल्ड (Morayfield) 

(आउटरिच हब, यस स्थानमा भेटघाटको लागि सिधै सेवालाई सम्पर्क गर्नुहोस्)   
Morayfield Health Hub,     
19/31 Dickson Rd, Suite 2    
Morayfield, 4506   
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-४.३०बजे
  • मंगलबार: ८.३०बजे-४.३०बजे
  • बुधबार: ८.३०बजे-४.३०बजे
  • बिहीबार: ८.३०बजे-४.३०बजे
  • शुक्रबार: ८.३०बजे-४.३०बजे
मेट्रो दक्षिण (Metro South) - ब्रिस्बेन दक्षिण (South Brisbane), लोगान (Logan) र ब्यूडेजर्ट (Beaudesert)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

एइट माइल प्लेन्स (Eight Mile Plains) 

Unit 13/107 Miles Platting Road,  
Eight Mile Plains, 4113  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.०० बजे-८.०० बजे
  • मंगलबार: ८.०० बजे-५.०० बजे
  • बुधवार: ८.०० बजे-८.०० बजे
  • बिहीबार: ८.०० बजे-५.०० बजे
  • शुक्रबार: ८.०० बजे-५.०० बजे
सनशाइन कोस्ट (Sunshine Coast) जिम्पी सहित (Gympie)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

मारुकाइडोर (Maroochydore) 

Suite 2, 27 Evans Street,     
Maroochydore, 4558   
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-६.००बजे
  • मंगलबार: ८.३०बजे-६.००बजे
  • बुधवार: ८.३०बजे-६.००बजे
  • बिहीबार: ८.३०बजे-६.००बजे
  • शुक्रबार: ८.३०बजे-४.००बजे

जिमपी (Gympie) 

आउटरिच हब; यस स्थानमा भेटघाटको लागि सेवालाई सम्पर्क गर्नुहोस्  
Gympie Health Hub,    
4/4 Horseshoe Bend    
Gympie, 4570  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • मंगलबार: ८.३०बजे-४.३०बजे
टाउन्सभिल (Townsville) र उत्तर पश्चिम क्वीन्सल्याण्ड (North West Queensland)

यस क्षेत्रको जुवा सहायता सेवा Centacare North Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत, आउटरिच, भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

टाउन्सभिल 

410 Ross River Road,   
Cranbrook, 4814  
गूगल मॅप्स

१३०० ६७२ २७३ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-७.३०बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-४.३०बजे

माउन्ट आइसा (Mount Isa) 

5 Miles Street,   
Mount Isa 4825  
गूगल मॅप्स

१३०० ६७२ २७३ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-४.३०बजे
वेस्ट मोरेटन (West Moreton) - इप्सविच (Ipswich)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू:

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

इप्सविच (Ipswich)

14 Brisbane Street,   
Ipswich 4305  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ९.००बजे-५.०० बजे
  • मंगलबार: ९.००बजे-६.०० बजे
  • बुधवार: ९.००बजे-६.०० बजे
  • बिहीबार: ९.००बजे-५.०० बजे
  • शुक्रबार: ९.००बजे-५.०० बजे
वाइड बे (Wide Bay)

यस क्षेत्रको जुवा सहायता सेवा UnitingCare समुदाय द्वारा प्रदान गरिएको छ।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत, भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

बुन्डाबर्ग (Bundaberg) 

3a River Terrace   
Bundaberg 4670  
गूगल मॅप्स

०७ ४१५३ ८४००

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे

हर्भे बे (Hervey Bay) 

94 Old Maryborough Road,   
Hervey Bay, 4655  
गूगल मॅप्स

०७ ४१९१ ३१००

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे

मेरीबरो (Maryborough) 

276 Alice Street,   
Maryborough, 4650  
गूगल मॅप्स

०७४१२२९०००

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे

जुवाडे अज्ञात (Gamblers Anonymous)

आफ्नो साझा समस्या समाधान गर्न र जुवाको समस्याबाट अरूलाई बचाउन मद्दत गर्न एक-अर्कासँग आफ्नो अनुभवको शक्ति र आशा साझा गर्ने व्यक्तिहरूको सभा।

https://gaaustralia.org.au/

क्वीन्सल्याण्डमा बैठकहरू

किड्स हेल्पलाइन

किड्स हेल्पलाइन (Kids Helpline) एउटा नि:शुल्क, २४/७ टेलिफोन परामर्श सेवा हो जुन ५-२५ वर्षका युवाहरूका लागि उपलब्ध छ।

https://kidshelpline.com.au/

१८०० ५५ १८००

आदिवासी र टोरेस स्ट्रेट टापुवासी (Torres Strait Islander) संकट सहायता

१३ यार्न (13 YARN) अभिभूत महसुस गरिरहेका वा सामना गर्न कठिनाइ भोगिरहेका हुलको लागि पहिलो राष्ट्रिय संकट सहायता लाइन हो। उनीहरूले लाइफलाइन-प्रशिक्षित आदिवासी र टोरेस स्ट्रेट टापुवासी क्राइसिस सहकर्मी (Aboriginal & Torres Strait Islander Crisis Supporter) सँग एक-एक जनाको गोप्य कुराकानी गर्ने अवसर प्रदान गर्छन् जसले संकट सहायता दिनको २४ घण्टा, हप्ताको ७ दिन प्रदान गर्न सक्छन्।

https://www.13yarn.org.au/

३ ९२ ७६ 

नियन्त्रण लिनको लागि एउटा राम्रो तरिका भनेको एक वा बढी नामांकित जुवा खेल्ने ठाउँहरू वा अनलाइन सेवाहरूबाट आफूलाई रोक लगाउने, निषेध लगाउने वा प्रतिबन्ध लगाउने निर्णय गर्नु हो। यसलाई स्व-बहिष्करण भनिन्छ।

यदि तपाईं कटौती गर्न चाहनुहुन्छ, विश्राम लिन चाहनुहुन्छ वा सदाको लागि छोड्न चाहनुहुन्छ भने स्व-बहिष्करणले मद्दत गर्न सक्छ। तपाईं कहाँ हुन चाहनुहुन्न भन्ने छनौट गर्नुहोस्। जो कोहीले पनि गर्न सक्छन्, र यो नि: शुल्क छ।

अष्ट्रेलियाका सबै इजाजतपत्र प्राप्त जुवा प्रदायकहरूले स्व-बहिष्करण गर्ने तरिका प्रदान गर्न आवश्यक छ।

तपाईं सिधै सेवा मार्फत वा १८०० ८५८ ८५८ मा जुवा सल्लाहकार मार्फत यसको प्रबन्ध गर्न सक्नुहुन्छ।

म कसरी स्व-बहिष्करण प्राप्त गर्न सक्छु?

यदि तपाईंले स्व-बहिष्करण अनुरोध गर्नुभयो भने जुवा प्रदायकहरूले तपाईंलाई सहयोग गर्न आवश्यक छ। तपाईंले एक वा बढी स्थानहरूबाट बहिस्कृत हुनको लागि भौतिक रूपमा कुनै स्थानमा प्रवेश नगरीकन आफ्नो नजिकको जुवा सहायता सेवालाई पनि सम्पर्क गर्न सक्नुहुन्छ।

तपाईंले कसरी स्व-बहिष्करण गर्ने व्यवस्था गर्नुहुन्छ भन्ने कुरा तपाईंले कसरी जुवा खेल्नुहुन्छ त्यसमा भर पर्छ। थप जानकारीको लागि तल हेर्नुहोस्।

जुवा सहायता सेवाहरू - टाढाबाटै बहिष्कार

जुवा सहायता सेवाहरूले तपाईंलाई शारीरिक रूपमा कुनै स्थानमा प्रवेश नगरीकन एक वा बढी ठाउँहरूबाट टाढाबाटै बहिष्कार गर्न मद्दत गर्न सक्छन्।

जुवा सहायता सेवा प्रतिनिधिले तपाईंलाई स्व-बहिष्करण सूचना (फारम ३ ए), साथै एक अधिकार र पहिचान फारम पूरा गर्न मद्दत गर्नेछन्, जसले जुवा सहायता सेवालाई तपाईंको पक्षबाट स्थल/हरूसँग सम्पर्क गर्न अनुमति दिनेछन्। स्थल/हरूले पूर्ण स्व-बहिष्करण आदेश (फारम ३ बी) को प्रतिलिपि तपाईंलाई र जुवा सहायता सेवालाई पठाउनेछन्।

स्व-बहिष्करण तुरुन्तै लागू हुनेछ र पाँच वर्ष सम्म रहनेछ, तर तपाईंसँग २४ घण्टाको कूलिंग अफ अवधि हुन्छ।

तपाईंको नजिकको जुवा सहायता सेवाको बारेमा विवरणहरूका लागि, माथिको 'परामर्श' ट्याबमा क्लिक गर्नुहोस् वा १८०० ८५८ ८५८ मा जुवा हेल्पलाइनमा फोन गर्नुहोस्।

क्लब, होटल र ट्याब आउटलेटहरू

स्थानको आधारमा, तपाईं सम्पूर्ण स्थान, गेमिङ मेसिन क्षेत्र, वा जुवा गतिविधि (जस्तै किनो वा ट्याब), वा यी क्षेत्रहरू मध्येबाट प्रतिबन्धित हुन छनौट गर्न सक्नुहुन्छ।

स्व-बहिष्करणमा सहयोग पाउन ग्राहक सम्पर्क अधिकारी वा स्थानद्वारा मनोनीत व्यक्तिसँग कुरा गर्न सोध्नुहोस्। सो व्यक्तिले तपाईंलाई स्व-बहिष्करण फारमहरू र तपाईंको स्थानीय जुवा सहायता सेवाको सम्पर्क विवरणहरू प्रदान गर्नेछ।

तपाईंले एक स्व-बहिष्करण सूचना (फारम ३ ए)पूरा गर्न आवश्यक छ र अनुरोध गरेमा हालसालको तस्बिर प्रदान गर्न आवश्यक छ। ग्राहक सम्पर्क अधिकारीले तपाईंको विवरणहरू सूची गर्नेछन् र तपाईंलाई पूर्ण स्व-बहिष्करण आदेश (फारम ३ बी) प्रदान गर्नेछन्।

स्व-बहिष्करण तुरुन्तै लागू हुनेछ र पाँच वर्ष सम्म रहनेछ, तर तपाईंसँग २४ घण्टाको कूलिंग अफ अवधि हुन्छ।

क्यासिनोहरू

यदि तपाईं आफैँलाई क्यासिनोबाट प्रतिबन्ध लगाउन छनौट गर्नुहुन्छ भने, स्व-बहिष्करणमा सहयोग गर्न क्यासिनोद्वारा मनोनीत व्यक्तिसँग कुरा गर्न सोध्नुहोस्। सो व्यक्तिले तपाईंलाई स्व-बहिष्करण फारमहरू र तपाईंको स्थानीय जुवा सहायता सेवाको सम्पर्क विवरणहरू प्रदान गर्नेछ।

तपाईंले हालसालको तस्बिरको साथमा स्व-बहिष्करण सूचना (फारम ३ ए) पूरा गर्न आवश्यक हुनेछ। ग्राहक सम्पर्क अधिकारीले तपाईंको विवरणहरू सूची गर्नेछन् र तपाईंलाई पूर्ण स्व-बहिष्करण आदेश (फारम ३ बी) प्रदान गर्नेछन्।

स्व-बहिष्करण तुरून्तै लागू हुनेछ र पाँच वर्ष सम्म रहनेछ, तर तपाईंसँग २४ घण्टाको कूलिंग अफ अवधि हुन्छ।

गोल्ड लोट्टो, पावरबल र ओज लोट्टो

लोट्टो उत्पादनबाट स्व-बहिस्करण बारे जान्नको लागि, १३८ १३२ मा सम्पर्क गर्नुहोस् र जिम्मेवार प्ले लिएजन अधिकारीसँग कुरा गर्न अनुरोध गर्नुहोस्, वा उनीहरूको वेबसाइट मा जानुहोस्।

१३८ १३२

अनलाइन र मोबाइल जुआ

बेटस्टप – राष्ट्रिय स्व-बहिष्करण दर्ता (BetStop – the National Self-Exclusion Register™)

अस्ट्रेलियाली सरकारले अष्ट्रेलियामा सबै प्रकारका विनियमित अनलाइन जुवाहरूबाट अलग गर्न एकल बिन्दुको रूपमा BetStop स्थापना गरेको छ।

तपाईंको आफ्नै बहिष्कार अनुरोध दर्ता गर्न BetStop वेबसाइट मा जानुहोस् वा तपाईं Betstop हेल्पलाइनमा सम्पर्क गर्न सक्नुहुन्छ। हेल्पलाइन राष्ट्रिय सार्वजनिक बिदाहरू बाहेक, सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि बेलुका ९ बजे (AEST/AEDT) खुला छ।

BetStop वेबसाइट 

1800 238 786

पहुँच ब्लक गर्न अन्य विचारहरू

विशेषज्ञ ब्लकिंग सफ्टवेयरले सबै अनलाइन जुवा साइटहरू, सर्भरहरू र एपहरूको पहुँच एकै पटकमा रोक्न सक्छ।

  1. नेटन्यानी (NetNanny)
  2. साइबर सिटर (CYBERsitter)
  3. ग्यामब्लक (GamBlock)

तपाईं तपाईंको मोबाइल, ट्याब्लेट, पीसी वा टिभीमा बिल्ट-इन नियन्त्रणहरूसँग आफैँलाई परिचित गराउन चाहन सक्नुहुन्छ।

क्वीन्सल्याण्डको वित्तीय परामर्शदाता संघ (FCAQ) एक गैर-लाभकारी संस्था हो जसका सदस्यहरूले कम आय र बेफाइदा भएका उपभोक्ताहरूलाई नि:शुल्क र पहुँचयोग्य वित्तीय परामर्श/पारलीगल सेवा प्रदान गर्छन्। वित्तीय सल्लाहकारको भूमिका भनेको उपभोक्ताहरूलाई प्रभावकारी, जवाफदेही र गैर-आलोचनात्मक सेवाहरूमा पहुँच प्रदान गर्नु हो जसले ग्राहकहरूलाई उनीहरूको वित्तीय कठिनाइहरू कम गर्न मद्दत गर्दछ।

वित्तीय सल्लाहकारहरू परिभाषा अनुसार स्वतन्त्र हुन्छन् र सेवाको लागि शुल्क लिँदैनन्।

fcaq.com.au

जुवा सहायता सेवाहरूलाई प्राथमिक रोकथाम मार्फत समुदायमा जुवाबाट हुने हानिलाई कम गर्न नि:शुल्क सामुदायिक शिक्षा प्रदान गर्नको लागि वित्त पोषित गरिन्छ। उनीहरू सचेतना बढाउन र जुवाबाट हुने हानिलाई रोक्न तथा कम गर्न सामुदायिक क्षमता निर्माण गर्न काम गर्छन्। उनीहरूले जुवा खेल्ने ठाउँहरूमा र कर्मचारीहरूलाई जुवाबाट हानि भोगिरहेका मानिसहरूलाई कसरी पहिचान गर्ने र कसरी प्रतिक्रिया दिने भन्ने बारे प्रशिक्षण र सहायता पनि प्रदान गर्छन्।

केर्न्स (Cairns) र हिन्टरल्याण्ड (Hinterland) र टोरेस (Torres) र केप (Cape)

यस क्षेत्रको जुवा सहायता सेवा UnitingCare समुदायद्वारा डेलिभर गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत, आउटरिच र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

केर्न्स (Cairns) 

19 Vallely Street,      
Freshwater, 4870   
गूगल मॅप्स

०७ ४०५० ४९८८

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधबार: ८.३०बजे-५.००बजे
  • बिहिबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे
केन्द्रीय र मध्य पश्चिम क्वीन्सल्याण्ड (Central and Central West Queensland)

यस क्षेत्रको जुवा सहायता सेवा UnitingCare समुदायद्वारा डेलिभर गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत, आउटरिच र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

रकह्याम्प्टन (Rockhampton) 

229 Musgrave Street   
North Rockhampton , 4701   
गूगल मॅप्स

0498 000 817

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधबार: ८.३०बजे-५.००बजे
  • बिहिबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे

ग्लाडस्टोन (Gladstone) 

(आउटरिच हब, यस स्थानमा भेटघाटको लागि सिधै सेवालाई सम्पर्क गर्नुहोस्)   
25 Off Street   
Gladstone, 4680   
गूगल मॅप्स

0498 000 817

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधबार: ८.३०बजे-५.००बजे
  • बिहिबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे
डार्लिंग डाउन्स (Darling Downs) र दक्षिण पश्चिम क्वीन्सल्याण्ड (South West Queensland)

यस क्षेत्रको जुवा सहायता सेवा लाई लाइफलाइन डार्लिंग डाउन्स द्वारा प्रदान गरिएको छ।

सेवाहरू:

  • जुवा सहायता परामर्श (व्यक्तिगत; दक्षिणी डाउन्स, पश्चिमी डाउन्स, चार्लेभिल, रोमा र सेन्ट जर्जमा पहुँच; र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

टुउउम्बा (Toowoomba)

33 Russell Street,  
Toowoomba, 4350  
गूगल मॅप्स

१३०० ९९१ ४४३

खुल्ने समय
  • सोमबार: ९.००बजे-५.००बजे
  • मंगलबार: ९.००बजे-५.००बजे
  • बुधबार: ९.००बजे-५.००बजे
  • बिहीबार: ९.००बजे-५.००बजे
  • शुक्रबार: ९.००बजे-५.००बजे
गोल्ड कोस्ट (Gold Coast)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

रोबिना (Robina) 

Robina Super Centre, Level 1,   
86-112 Robina Town Centre Drive   
Robina, 4227  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-७.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-७.००बजे
  • शुक्रबार: ८.३०बजे-४.३०बजे
म्याके (Mackay)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू:

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

म्याके (Mackay) 

123 Victoria Street,   
Mackay, 4740  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-६.३०बजे
  • मंगलबार: ८.३०बजे-६.३०बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-३.३०बजे
मेट्रो उत्तर - उत्तरी ब्रिस्बेन (Metro North - North Brisbane)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत; पहुँच [तलका स्थानहरू हेर्नुहोस्]; भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

स्प्रिङ हिल (Spring Hill) 

159 St Pauls Terrace      
Spring Hill, 4000    
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ९.०० बजे-८.०० बजे
  • मंगलबार: ८.०० बजे-८.०० बजे
  • बुधवार: ८.०० बजे-९.०० बजे
  • बिहीबार: ८.०० बजे-६.३० बजे
  • शुक्रबार: ८.०० बजे-४.०० बजे

स्ट्र्याथपाइन (Strathpine) 

(आउटरिच हब, यस स्थानमा भेटघाटको लागि सिधै सेवालाई सम्पर्क गर्नुहोस्)      
The Hub   
481 Gympie Road   
Strathpine 4500   
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: बिहान ९.००-५.०० बजे
  • मंगलबार: बिहान ९.००-८.०० बजे
  • बुधबार: बिहान ९.०० देखि ५.०० बजे 
  • बिहीबार: बिहान ९.००-८.०० बजे
  • शुक्रबार: बिहान ९.००-४.०० बजे

मोरेफिल्ड (Morayfield) 

(आउटरिच हब, यस स्थानमा भेटघाटको लागि सिधै सेवालाई सम्पर्क गर्नुहोस्)   
Morayfield Health Hub,     
19/31 Dickson Rd, Suite 2    
Morayfield, 4506   
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-४.३०बजे
  • मंगलबार: ८.३०बजे-४.३०बजे
  • बुधबार: ८.३०बजे-४.३०बजे
  • बिहीबार: ८.३०बजे-४.३०बजे
  • शुक्रबार: ८.३०बजे-४.३०बजे
मेट्रो दक्षिण (Metro South) - ब्रिस्बेन दक्षिण (South Brisbane), लोगान (Logan) र ब्यूडेजर्ट (Beaudesert)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

एइट माइल प्लेन्स (Eight Mile Plains) 

Unit 13/107 Miles Platting Road,  
Eight Mile Plains, 4113  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.०० बजे-८.०० बजे
  • मंगलबार: ८.०० बजे-५.०० बजे
  • बुधवार: ८.०० बजे-८.०० बजे
  • बिहीबार: ८.०० बजे-५.०० बजे
  • शुक्रबार: ८.०० बजे-५.०० बजे
सनशाइन कोस्ट (Sunshine Coast) जिम्पी सहित (Gympie)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

मारुकाइडोर (Maroochydore) 

Suite 2, 27 Evans Street,     
Maroochydore, 4558   
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-६.००बजे
  • मंगलबार: ८.३०बजे-६.००बजे
  • बुधवार: ८.३०बजे-६.००बजे
  • बिहीबार: ८.३०बजे-६.००बजे
  • शुक्रबार: ८.३०बजे-४.००बजे

जिमपी (Gympie) 

आउटरिच हब; यस स्थानमा भेटघाटको लागि सेवालाई सम्पर्क गर्नुहोस्  
Gympie Health Hub,    
4/4 Horseshoe Bend    
Gympie, 4570  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • मंगलबार: ८.३०बजे-४.३०बजे
टाउन्सभिल (Townsville) र उत्तर पश्चिम क्वीन्सल्याण्ड (North West Queensland)

यस क्षेत्रको जुवा सहायता सेवा Centacare North Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत, आउटरिच, भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

टाउन्सभिल 

410 Ross River Road,   
Cranbrook, 4814  
गूगल मॅप्स

१३०० ६७२ २७३ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-७.३०बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-४.३०बजे

माउन्ट आइसा (Mount Isa) 

5 Miles Street,   
Mount Isa 4825  
गूगल मॅप्स

१३०० ६७२ २७३ 

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-४.३०बजे
वेस्ट मोरेटन (West Moreton) - इप्सविच (Ipswich)

यस क्षेत्रको जुवा सहायता सेवा Relationships Australia Queensland द्वारा प्रदान गरिएको हो।

सेवाहरू:

  • जुवा सहायता परामर्श (व्यक्तिगत र भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

इप्सविच (Ipswich)

14 Brisbane Street,   
Ipswich 4305  
गूगल मॅप्स

१३०० ३६४ २७७ 

खुल्ने समय
  • सोमबार: ९.००बजे-५.०० बजे
  • मंगलबार: ९.००बजे-६.०० बजे
  • बुधवार: ९.००बजे-६.०० बजे
  • बिहीबार: ९.००बजे-५.०० बजे
  • शुक्रबार: ९.००बजे-५.०० बजे
वाइड बे (Wide Bay)

यस क्षेत्रको जुवा सहायता सेवा UnitingCare समुदाय द्वारा प्रदान गरिएको छ।

सेवाहरू: 

  • जुवा सहायता परामर्श (व्यक्तिगत, भर्चुअल)
  • आत्म-बहिष्करण
  • जुवा सामुदायिक शिक्षा

बुन्डाबर्ग (Bundaberg) 

3a River Terrace   
Bundaberg 4670  
गूगल मॅप्स

०७ ४१५३ ८४००

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे

हर्भे बे (Hervey Bay) 

94 Old Maryborough Road,   
Hervey Bay, 4655  
गूगल मॅप्स

०७ ४१९१ ३१००

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे

मेरीबरो (Maryborough) 

276 Alice Street,   
Maryborough, 4650  
गूगल मॅप्स

०७४१२२९०००

खुल्ने समय
  • सोमबार: ८.३०बजे-५.००बजे
  • मंगलबार: ८.३०बजे-५.००बजे
  • बुधवार: ८.३०बजे-५.००बजे
  • बिहीबार: ८.३०बजे-५.००बजे
  • शुक्रबार: ८.३०बजे-५.००बजे

समस्या उत्पन्न गराउने जुवाको जाँच, संक्षिप्त हस्तक्षेप र सिफारिस कार्यक्रम

यदि तपाईं रक्सी र अन्य लागूपदार्थ, मानसिक स्वास्थ्य वा अन्य समुदाय तथा स्वास्थ्य संस्थामा काम गर्नुहुन्छ र तपाईंका ग्राहकहरूलाई जुवाको हानि भएको कसरी परीक्षण गर्ने भन्ने बारे जान्न चाहनुहुन्छ भने, संक्षिप्त हस्तक्षेपहरू प्रदान गर्नुहोस् र विशेषज्ञ जुवा सहायता र समर्थन सेवाहरूका लागि सिफारिस गर्नुहोस्, उनीहरूको नि: शुल्क प्रशिक्षण सेवा बारे पत्ता लगाउन लाइभ्स लिभ्ड वेललाई (Lives Lived Well) सम्पर्क गर्नुहोस्।

समस्या उत्पन्न गराउने जुवाको जाँचबारे प्रशिक्षण

कानूनी सहायता क्वीन्सल्याण्डमा (Legal Aid Queensland)

कानूनी सहायता क्वीन्सल्याण्डमा (Legal Aid Queensland) नि:शुल्क कानूनी जानकारी र सहायता उपलब्ध छ।

कानूनी सहायता क्वीन्सल्याण्ड (Legal Aid Queensland) 

हटलाइन

सार्वजनिक बिदा बाहेक सोमबार देखि शुक्रबार, बिहानको ८:३० बजे देखि दिउँसोको ४:३० बजे (ए इ एस टि )सम्म उपलब्ध छ

१३०० ६५ ११ ८८

कानूनी सहायता क्वीन्सल्याण्ड आदिवासी हटलाइन (Legal Aid Queensland Indigenous hotline)

१३०० ६५ ०१ ४३

आदिवासी र टोरेस स्ट्रेट टापुवासी कानूनी सेवा (क्यू एल डी)

ए टी एस आई एल एस (ATSILS) आदिवासी र टोरेस स्ट्रेट टापुवासी जनताको कानूनी र मानव अधिकारलाई अगाडि बढाउन र संरक्षण गर्न १९७२ मा स्थापना गरिएको समुदायमा आधारित कानूनी सहायता संस्था हो। हटलाइन २४/७ उपलब्ध छ।

ए टी एस आई एल एस (ATSILS) वेबसाइट 

१८०० ०१२ २५५

युवा कानूनी सल्लाह हटलाइन (Youth Legal Advice Hotline)

युवाहरू (१८ वर्ष मुनिका वा बाल अदालतमा मुद्दा भएका व्यक्तिहरू) एक वकिलसँग कुरा गर्न र निम्न बारे नि:शुल्क र गोप्य कानूनी सल्लाह प्राप्त गर्न सक्छन्:

  • उनका कानूनी अधिकार
  • जमानत
  • आपराधिक मुद्दालाई अदालत प्रणालीबाट निकालेर आपराधिक सूचीबाट बच्ने मौका दिने बारे विकल्पहरू
  • कानूनी प्रतिनिधित्व प्राप्त गर्न
  • अपराधको आरोप लगाइएको समयमा
  • कानूनी सहायताको लागि आवेदन दिन
  • प्रहरीसँग कुरा गर्ने चिन्ता भए
  • अन्य न्याय सम्बन्धी युवाका मुद्दाहरू।

सोमबार देखि बिहीबार बिहानको ८ बजे देखि बेलुकाको ९ बजे सम्म, शुक्रबार बिहानको ८ बजे देखि आइतबार बेलुकाको ५ बजेसम्म (गुड फ्राइडे, इस्टर सनडे र क्रिसमस डे बाहेक)।

१८०० ५२७ ५२७ 

Talk to someone